इटहरीको दुर्गा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीको दुर्गा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित दुर्गा बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेशनमा आबद्ध भएको छ । यस सम्बन्धमा नेफ्स्कून र दुर्गा साकोसबीच हिजो (साउन २५) गते औपचारिक सम्झौता भएको हो । 

उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक कुमार निरौला, लेखा समिति सदस्य कृष्ण चन्द्र राई, पूर्व सञ्चालक शम्भू कुमार श्रेष्ठ र नेफ्स्कूनको तर्फबाट फिल्ड व्यवस्थापन उपसमति सदस्य शालिकराम ढकाल, सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरे, व्यवसाय सहायक रामहरी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  

संस्थाका व्यवस्थापक कुमार निरौलाले साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन सहभागिताले नीति, विधि र प्रविधिमा सुधार साथै संस्थाको वित्तीय सुशासन एवम् संस्थागत विकासमा टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो । २३ सय सदस्यहरु माझ वित्तीय सेवाको पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित दुर्गा साकोसको ५३ करोडको वासलात रहेको उहाँले जानकारी गराउनुभयो । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

७ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप