चन्द्रागिरि साकोसले सुरु गर्यो उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसले सुरु गर्यो उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम शुभारम्भ गरेको छ । सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न, जेहेन्दार र सामाजिक रुपमा पछि परेका वर्गकालाई छात्रवृति प्रदान गर्नका लागि उक्त कार्यक्रमको शुभारम्भ गरेको हो । संस्था, यसका सदस्य, विभिन्न निकायहरुको योगदानमा १ करोड रुपैयाँकोको छात्रवृत्ति कोष स्थापना गर्ने र हाललाई कक्षा ११ र १२ अध्ययन गर्नको लागि उक्त छात्रवृत्ति प्रदान गरी सुरुवात गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्न उक्त छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य संस्थाले लिएको छ । हाल यस छात्रवृत्ति कोष स्थापना संगै केही विद्यार्थीहरुलाई यसै वर्ष देखि छात्र वृत्ति प्रदान गरिनेछ । भदौं ५ गते संस्थामा एक कार्यक्रम आयोजना गरी उक्त छात्रवृत्ति कार्यक्रम सुरु गरेको चन्द्रागिरि साकोसले जनाएको छ ।

हाल सम्म केही योगदानकर्ताहरुले उक्त छात्रवृत्ति कोषमा योगदान सुभारम्भ गरिसक्नु भएको छ । योगदानकर्ताको नाम समेत जोड्न सकिने एवं योगदान कर्ताले प्रदान गर्ने कुल छात्रवृत्ति संख्या मध्ये केही संख्या योगदानकर्ताकै सिफारिसमा समेत प्रदान गर्न सकिने प्रावधान उक्त छात्रवृत्ति कार्यविधिमा उल्लेख गरिएको छ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप