महासंघद्वारा सन्दर्भ ब्याजदर पुनरावलोकनको माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महासंघद्वारा सन्दर्भ ब्याजदर पुनरावलोकनको माग

काठमाडौं । सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ  ब्याजद पुनरावलोकनको माग सहित नियामक निकाय सहकारी विभागलाई ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष मिनराज कडेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी समय सन्दर्भलाई ध्यानमा राखेर बजारमा ब्याजदर बढ्दा बढ्ने र  ब्याजद घट्दा घट्ने विषयमा सहकारी अभियान संबेदनशील रहेको भन्दै यतिबेला बजारमा व्याजदर बढेको अवस्था रहेकोले वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान गरेको सहकारीको सम्पति संरक्षणको लागि ऋणमा अधिकतम १७ प्रतिशतसम्म रहने गरी बचत र ऋणको  ब्याजद बृद्धि हुने गरी सहकारी सन्दर्भ  ब्याजदर ३ दिन भित्र पुनरावलोकन गर्न अनुरोध गर्नु भएको छ । 

आज १ बजे सहकारी विभागमा सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्टेरेस्ट रेट) सुझाव उप समितिको बैठक पनि बस्दैछ । सहकारी विभागका उप–रजिस्ट्रार संयोजक रहेको उप–समितिमा अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएको छ भने राष्ट्रिय सहकारी विकास बोर्ड र नेपाल राष्ट्र बैंकको प्रतिनिधिहरु रहेका छन् ।  उप–समितिको बैठकमा सहकारी अभियानको तर्फबाट प्रस्तुत गरिने विषय उपर छलफल गरिने छ ।

महासंघले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति

भर्खरै
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

लोकप्रिय
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

पाठकबाट थप