दोलखामा नेकोस प्लस सफ्टवयेर सञ्चालन तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा नेकोस प्लस सफ्टवयेर सञ्चालन तालिम सुरु

दोलखा । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत दोलखा जिल्ला बचत संघको आयोजना र नेफ्स्कूनको प्राविधिक संयोजनमा चैत्र १० गते देखि ३ दिने नेकोस प्लस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम चरिकोटमा सुरु भएको छ । 

तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्काले गर्नुभयो भने नेफ्स्कूनका सञ्चालक जिवसराज खड्का, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

नेफ्स्कूनले दोलखा जिल्लालाई साकोस एकरुपता प्रणाली को नमुना जिल्ला कार्यान्वयनको विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस अन्तर्गत आवद्ध संस्थाहरुलाई प्रविधिमा सहज पहुँच पुर्याउन यस तालिमको आयोजना गरेको हो । तालिममा २५ वटा संस्थाका ३० जना भन्दा बढि सहभागीहरु हुनुहुन्छ । तालिमको सहजीकरण जिनोब इन्कका प्रमुख कार्यकारी अधिकृत राजिब कर्ण र नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले गर्नुभएको छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप