मधेस प्रदेशको सहकारी ऐन प्रदेशसभाबाट पारित 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेस प्रदेशको सहकारी ऐन प्रदेशसभाबाट पारित 

काठमाडौं । मधेस प्रदेशको हिजो बसेको प्रदेशसभाको बैठकले सहकारी ऐन सर्वसम्मतले पारित गरेको छ । १ सय ३६ दफा २ अनुसूचि रहेको सहकारी ऐन अन्य प्रदेशको भन्दा पृथक र महत्वपूर्ण भएको प्रस्तावनामा उल्लेख गरिएको छ । लामो प्रतिक्षाको बाबजूत सहकारी विधेयक संसदबाट पास हुनुले मधेस प्रदेशको सहकारी अभियानले गति लिने संकेत गरेको छ । सहकारी विधेयकमाथी कोही कसैको विरोध नभएका कारण विधेयक टेवलबाट सर्वसम्मत पास भएको र प्रमाणीकरणको प्रक्रियामा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले जानकारी गराउनुभयो ।

पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहको कार्यकालमै हाउसमा दर्ता भई प्रदेश कमिटिमा थन्किएको सहकारी ऐनले मन्त्री विजय कुमार यादवको विशेष पहलमा मूर्त रुप लिएको सम्बन्धित स्रोतले जनाएको छ । ऐन छिट्टै प्रमाणीकरण भएर नियमावली निर्माण र कार्यान्वयन तहमा जाने विश्वास मधेशका सहकारीकर्मीले लिएका छन् । 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप