‘सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापन आवश्यक’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापन आवश्यक’

रुपन्देही । जनउत्थान साकोस कोटिहवा रुपन्देहीको आयोजनामा आज एक्सेस पाँचौ व्याचको १६औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारी प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम आयोजक साकोसका कार्यवाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा भएको थियो भने विशेष अतिथिमा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण प्रसाद नेपाल र अतिथिमा नेफ्स्कूनका प्राचार्य सञ्जयराज तिमिल्सिना, सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सीना रहनुभएको थियो । कार्यक्रमको उद्घाटन नेफ्स्कूनका महासचिव अधिकारीले गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव अधिकारीले सबल र सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापनको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । उहाँले नेफ्स्कूनले अगाडि सारेको स्तरीकरण र स्थिरीकरण कार्यक्रमको महत्व औल्याउँदै अभियानको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा पहिलो चरणमा स्तरीकरण कार्यक्रममा सहभागी सबै साकोसहरुलाई कोषका लागि छुट्याइएको योगदान रकम राख्न विशेष आग्रह गर्नुभएको थियो । एक्सेस कार्यदलको क्षमता अभिबृद्धि गर्न र संस्थागत रुपमा नीति, विधि कार्यान्वयमा जोड दिन पनि उहाँले अनुरोध गर्नुभएको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सीना र बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन जनउत्थान साकोसकी सचिव सरु रानाले गर्नुभएको थियो । कार्यक्रममा पाँचौ व्याचमा सहभागी साकोस प्रतिनिधिहरु आयोजक साकोेस प्रतिनिधिहरु र अतिथिहरु गरी ५२ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा व्याचमा सहभागी श्रोत परिचालन साकोस धादिङ, सहारा महिला साकोस, धादिङ, मध्ये नेपाल साकोस नवलपुर, ग्रामीण साकोस बर्दघाट नवलपरासी, कोलिया देवदह साकोस रुपन्देही, सिको साकोस बर्दिया,  ग्रामीण साकोस सल्यान र जनउत्थान साकोस रुपन्देहीबाट आआफ्नो संस्थागत प्रस्तुतीकरण राख्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप