सिन्धुलीका ६ साकोसहरुबीच असल अभ्यास र सिकाई आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका ६ साकोसहरुबीच असल अभ्यास र सिकाई आदानप्रदान

सिन्धुली ।  कमलामाई महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार सिन्धुलीमा सम्पन्न भएको छ । 

कार्यक्रममा आयोजक साकोसकी अध्यक्ष निर्मला पौडेलको अध्यक्षता र  दुधौली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रीत बहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिक र सिन्धुली बचत संघका कोषाध्यक्ष कृष्णहरि कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र सिन्धुली बचत तथा ऋण सहकारी संघ को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कमलाखोच  क्लस्टरका  ६ वटा सहकारी संस्थाका  २५ सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन साकोसकी सचिव बेदकुमारी पोखरेल  र स्वागत  कर्मचारी  प्रज्ज्वला तिमल्सिना ले गर्नुभएको थियो भने सहभागी साकोस प्रतिनिधिहरुले आ–आफ्नो  प्रगति र सिकाइ आदानप्रदान गरेका थिए । सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारीहरुको स्तरोन्नति गर्ने उद्देश्य राखी सञ्चालन भएको कार्यशाला सहजीकरण नेफस्कूनका कार्यक्रम अधिकृत पवन घिमिरे र सिन्धुली बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडीले गर्नुभएको थियो । 
     
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप