काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण

काठमाडौं । बनस्थलीस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम(कर्ब्स) अन्तर्गत काठमाडौं चौंथो समुहका साकोसहरुबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण सम्पन्न भएको छ । सोमबार नरपानी देवनगर साकोसको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा समुहमा आबद्ध सात बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवम् पदाधिकारीको उपस्थिति रहेको थियो । 

चौथो समुहमा आबद्ध साकोसहरुमध्ये कार्यक्रममा नरपानी देवनगर साकोस, कंकालीमाई साकोस, पासा ग्वाहाली पुचः साकोस, सप्तदेव साकोस, जनशक्ति कृषि साकोस र हजुरको त्रिवेणी साकोसबाट सहभागिता रहेको थियो । अभिमुखीकरण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो ।

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम जिल्ला संघसँगको साझेदारीमा सञ्चालित छ भने पछिल्लो समय काठमाडौंका धेरै साकोसहरु कार्यक्रममा आबद्ध छन् । 
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप