७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज अक्टोबर महिनाको तेस्रो बिहीबार ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (ICU Day) विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

यस वर्षको क्रेडिट युनियन डे को नारा “EMPOWER YOUR FINANCIAL FUTURE WITH A CREDIT UNION” अर्थात ‘क्रेडिट युनियनसँग तपाईको वित्तीय भविष्य सशक्त बनाउनुहोस’ भन्ने तय गरेको छ ।

कोभिड १९ संक्रमण जोखिम सँगै देखा परेको विश्वव्यापी आर्थिक मन्दीबाट उन्मुक्तिका लागि र सदस्यहरुको वित्तीय भविष्य सुनिश्चित गर्न क्रेडिट युनियनको महत्वपूर्ण योगदान रहने भाव नारामा अन्तर्निहित छ । अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे सन् १९४८ देखि अक्टोबरको तेस्रो बिहीबार मनाइँदै आएको छ ।  यस दिवसको अन्तिम लक्ष्य नै क्रेडिट युनियनहरु र अन्य वित्तीय सहकारीहरुले विश्वभर गरिरहेका कामहरुको बारेमा चेतना जगाउन र सदस्यहरुलाई राम्रा कामहरुप्रति उत्प्रेरित गर्नु र कामका लागि अवसर दिनु रहेको छ ।

विश्वव्यापी क्रेडिट युनियनको भावनालाई जगाउन, क्रेडिट युनियन आन्दोलनको इतिहासलाई प्रतिबिम्बित गर्न, यसका उपलब्धिहरुलाई बढावा दिन, कडा परिश्रमको पहिचान गर्न र सदस्यहरुको अनुभव र साझा सिकाईको आदानप्रदान गर्नका लागि यो दिवस विशेष मान्यताका साथ मनाइने जनाइएको छ । विश्व ऋण परिषद् (WOCCU), क्रेडिट युनियन काउन्सिल र क्रेडिट युनियन नेशनल एसोसिएसन (CUNA) द्वारा यो दिवसलाई क्रेडिट युनियनकर्मीहरु एक ठाउँमा भेला भएर यसलाई विश्वव्यापी दिवसको रुपमा मनाउन आव्हान गरेका छन् । नेपालमा पनि बचत तथा ऋण सहकारी संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गर्दछन् । 
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप