गोली लागि घाइते सगुन साकोसका कर्मचारी खतरामुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोली लागि घाइते सगुन साकोसका कर्मचारी खतरामुक्त

काठमाडौं । आज विहान लुटेराहरुको एक समूहद्वारा गोली लागी घाइते हुनुभएका हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.का बरिष्ठ सहायक कर्मचारी साजन कार्की खतरा मुक्त रहेको जानकारीमा आएको छ । साकोसका व्यवस्थापक रविन्द्र रानाले सिमरादेखि ललितपुरको मेडिसिटी अस्पताल ल्याउने क्रममा सहजै दोहोरो सम्बाद भइरहेको र यतिवेला अस्पतालमा प्रारम्भिक उपचार सुरु भएको जानकारी गराउनुभयो । 

बागमती नगरपालिका १, मिलन चोक सदस्य सेवा केन्द्रमा कार्यरत कर्मचारी कार्कीको कार्यकक्षमा नै प्रवेश गरी ३ जना लुटेराहरुको समूहले विहान १०ः ३५ बजे गोली प्रहार गरेका थिए । कर्मचारीको ढाड, पेट, पाखुरा र खुट्टामा चार गोली लागेको छ । घाइते कर्मचारीलाई सिमराबाट हवाइजहाजमार्फत उपचारका लागि ललितपुर मेडिसिटी अस्पताल ल्याइएको हो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१७ घण्टा अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१८ घण्टा अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१८ घण्टा अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

पाठकबाट थप