विन्धवासिनी साकोसका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेफ्स्कूनमा स्वागत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेफ्स्कूनमा स्वागत

काठमाडौं । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेका नवनिर्वाचित अध्यक्ष शान्त कुमार श्रेष्ठलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बधाई एवम् शुभकामना प्रदान गर्नुभएको छ । आज संघको केन्द्रीय कार्यालयमा आयोजित एक भेटघाटका क्रममा बधाई दिँदै अध्यक्ष पौड्यालले बचत तथा ऋण सहकारी अभियानमा विन्धवासिनी साकोसको उचाई उहारहणीय रहेको र यसलाई अझ वृद्धि विकास गर्दै अगाडि बड्न नवनिर्वाचित टीम सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

असोज ७ र ८ गते सम्पन्न वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५२ सालदेखि साकोसको विभिन्न पदमा सेवारत हुनुहुन्छ । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विन्धवासिनी साकोसको छवि निर्माणमा सहयोग पुर्याउने आदरणीय शेयर सदस्यहरु र अन्य बाल बचत सदस्यहरु नै साकोस विकासको मुल आधार रहेको बताउनुभयो । उहाँले सदस्य नै सहकारीको मुख्य पात्र भएको हुँदा साकोसले सँधै सदस्य सन्तुष्टी, सुशासन र सुरक्षित विकासमा ध्यान दिने स्पष्ट पार्नुभयो । “समृद्ध सदस्य, सुरक्षित र दिगो साकोस” भन्ने मुल थिमलाई सर्वोपरि मानी आर्थिक वर्ष २०८१/०८२ सम्ममा १ लाख ५ हजार शेयर सदस्य र १० अर्व पुँजी पुर्याउने रणनीतिक लक्ष्य साकोसको रहेको उहाँले बताउनुभयो ।

संक्षिप्त भेटघाटका क्रममा नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र विन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.बी. लामाको उपस्थिति थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप