‘साकोसको गुणस्तर सुधारका लागि एउटै मापदण्ड र ‘स्ट्याण्डर्र’ अवलम्बन गर्नुपर्छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसको गुणस्तर सुधारका लागि एउटै मापदण्ड र ‘स्ट्याण्डर्र’ अवलम्बन गर्नुपर्छ’ 

काठमाडौं । खुल्ला बजार साकोस काठमाडौंको अयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन बागमती क्लष्टर चौथोको ९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) कार्तिक २४ गते काठमाडौं अनामनगरमा सम्पन्न भएको छ । 

कार्याशालामा यस क्लष्टरमा आवद्ध काभ्रे, ललितपुर, भक्तपुर र  काठमाडौंका जिल्लामा सञ्चालित साकोसका सञ्चालक समिति र व्यवस्थापन बाट गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष पुष्प ओझाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले नेफ्स्कूनको यस वर्षको थिम एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि रहेको भन्दै यसको महत्व र भावी उपलब्धीहरुको बारेमा प्रस्ट पार्नुको साथै उक्त प्रविधि नेफ्स्कूनले छिट्ै साकोस अभियानको बिचमा ल्याउन लागेको समेत जानकारी गराउनुभयो । 

प्रमुख अतिथि पोखरेलले राज्यको संरचना अनुसार सहकारीहरुको नियामक निकायहरु फरक फरक (संघ, प्रदेश र स्थानीय तह) रहेको तर्फ ईंकित गर्दै ति नियकाहरुले अलग अलग संस्था सञ्चालन प्रक्रिया तथा कानुनहरु बनाउँदै सञ्चालन गर्दा वित्तीय साकोसहरुको अनुगमन तथा नियन्त्रणमा समस्या आउने भएको हुँदा वित्तीय कारोबार गर्ने संस्थाहरुको सञ्चालन गर्ने तौरतरिका र मापदण्ड तथा ‘स्ट्याण्डर्र’ एउटै बनाएर लागुगर्नुपर्ने, वित्तीय संस्थाको गुणस्तर, हालको तरलता समस्या र त्यसको समाधानका उपायहरु, साकोसहरुमा शुसानको विषय, ऋण व्यवस्थापन, योजना निर्माण र स्थिरीकरणकोषमा सहभागिताको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप