झझल्को बचत तथा ऋण सहकारीमा प्रमुख व्यवस्थापक माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारी संस्थामा प्रमुख व्यवस्थापक पदका लागि कर्मचारी माग भएको छ । 

प्रक्षेपण दैनिकमा पौष ५ गते मंगलबार साकोसले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी प्रमुख व्यवस्थापकका लागि आवेदन खुल्ला गरेको हो । 

व्यवस्थापन विषयमा स्नातकोत्तर उत्र्तीण गरेको वा व्यवस्थापनमा स्नातक गरी सहकारी/बैंक तथा वित्तीय संस्थामा ५ बर्ष काम गरेको अनुभव प्राप्त व्यक्तिले पौष १९ गतेभित्र संस्थाको खरिपाटीस्थित कार्यालयमा वा संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने उल्लेख गरेको छ । 

दरखास्त शुल्क एक हजार २५ रुपैंया लाग्ने सूचना मार्फत जानकारी गराइएको छ भने आवश्यक कागजात तथा प्रक्रियाहरु तल उल्लेखित सूचनामा तोकिएको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप