भक्तपुरमा साकोसका अध्यक्षहरूको क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा साकोसका अध्यक्षहरूको क्षमता विकास तालिम सञ्चालन

काठमाडौं । नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्रको आयोजनामा भक्तपुरमा अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ । पौष २२ र २३ गते सञ्चालित तालिमको उद्घाटन नेफ्कूनकी सञ्चालक सदस्य मन्दरा मिश्रको अध्यक्षतामा भएको थियो भने समापन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी बैकका सञ्चालक ध्रुवराज बिष्टको आतिथ्यतामा भएको थियो । 

तालिममा विभिन्न बचत तथा ऋण सहकारी सस्थाका ४२ जना अध्यक्षहरुको सहभागिता रहेको थियो ।

उद्घाटन सत्र सम्बोधन गर्दै सञ्चालक मिश्रले शिक्षा, तालिम र सूचना सहकारी संस्थामा अपरिहार्य रहेको र सञ्चालक, कर्मचारी तथा सदस्य निरन्तर शिक्षित रहनुपर्नेमा जोड दिनुभएको थियो । 
समापन समारोहमा बोल्दै अध्यक्ष पौड्यालले हाल साकोसमा प्रविधि अपरिहार्य रहेको बताउनुभयो । अबको विश्व प्रविधिको रहेको र प्रविधिमा आधारित संस्था सदस्यको पहिलो रोजाई रहने कुरा अ‍ौल्याउनु भयो । त्यस्तै साकोसको सुरक्षा कवचको रूपमा स्थिरीकरणकोष सञ्चालमा रहेको र कोषमा योगदान गर्ने साकोसहरु अनिवार्य रुपमा स्तरीकरण कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो ।

तालिम सहजिकरण नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य  तथा सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन भक्तपुर फिल्ड कार्यालयका ईन्चार्ज पेशल कुमार खड्काले गर्नुभएको थियो भने तालिम व्यवस्थापन तालिम सहायक रेजिना पौडेलले गर्नुभएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

४ मिनेट अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२२ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

४ मिनेट अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप