मधेश प्रदेशका सहकारीहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानुनी व्यवस्था सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेश प्रदेशका सहकारीहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानुनी व्यवस्था सम्बन्धी तालिम सञ्चालन

धनुषा । मधेश प्रदेशको जनकपुरधाममा साकोसहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानूनी व्यवस्था सम्बन्धी एक दिने गोष्ठी आईतबार सञ्चालन भएको छ । 

मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरि नेफ्स्कूनद्वारा आयोजना गरिएको गोष्ठीमा नेफ्स्कूनमा आवद्ध सर्लाही,महोत्तरी र रौतहटका ६५ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ७० जनाको सहभागिता रहेको थियो । उक्त कार्याक्रम नेफ्स्कूनकी सञ्चालक तथा फिल्ड कार्यालय व्यवस्थापन उप–समिति संयोजक गोमा नेपालको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा धितो लिलामीको प्रक्रिया र कानुनी व्यवस्था सम्बन्धी के–के प्रावधान रहेको छ भन्ने विषयमा नेफ्स्कूनका अन्तर लगानि अधिकृत मनोज बुढाथोकीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्य बिभु पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने फिल्ड व्यवस्थापन उपसमिति सदस्य बाबुराम घिमिरेले शुभकामना मन्तव्य राख्नु भएको थियो । सर्लाही फिल्ड कार्यालयको व्यवस्थापनमा आयोजित कार्यक्रमको सञ्चालन फिल्ड कार्यालयका ईन्चार्ज महेश बरालले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप