ग्रामिण साकोसद्वारा सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्रामिण साकोसद्वारा सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सर्लाही । लालबन्दी नगरपालिका १, नवलपुरमा सञ्चालित ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल रामदैया भवाडी धनुषाको प्राविधिक सहयोग तथा लालबन्दी नगरपालिका वडा नं. १ को समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरबाट साकोसका सदस्य तथा अन्य गैर सदस्य गरी ४ सय २६ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । 

शिविरमा जानकी मेडिकल कलेजका प्रा.डा.जे.एन. शाह र  प्रो.डा. धर्म दत्त सुवेदी  को नेतुत्वमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, आँखाको दृष्टि परिक्षण, स्वास्थ्य परिक्षण तथा परामर्श, दन्त रोग परिक्षण, छाला रोग परिक्षण, हाड जोर्नी, नाक कान घाँटी जाँच तथा अन्य परामर्श सेवाहरु उपलब्ध गराइएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क भिडियो एक्सरे, रगत परिक्षण लगायतका अन्य जाँच सुविधा पनि उपलब्ध गारइएको थियो । 
  
विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त सदस्यहरुले सहकारीले निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराएकोमा खुसी हुँदै ठूलो राहत महशुस गरेका छन् ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप