सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे 

काठमाडौं । सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी पिताम्बर घिमिरेले पाउनुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन महाशाखामा रहनुभएका घिमिरेलाई विभागको रजिष्ट्रारको जिम्मेवारी दिइएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि रिक्त रजिष्ट्रारमा मन्त्रालयबाट घिमिरेलाई ल्याइएको हो । पूर्व रजिष्ट्रार नमराज घिमिरेले २०७९ माघ २६ गते सहकारी विभागको रजिष्ट्रारको रुपमा पदबहाली गर्नुभएको थियो ।

यसैबीच, नयाँ रजिष्ट्रार घिमिरेले हिजो नै पदबहादली गर्नुभएको छ ।  गुल्मी तम्घासका घिमिरेले भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकको रुपमा पनि काम गरिसक्नुभएको छ । २०७५ सालमा सुदूर पश्चिम प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव रहनुभएका घिमिरेले गृह मन्त्रालयत मातहत रहेर दैलेख, पर्सा, नवलपुर, रुपन्देही लगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रुपमा समेत अनुभव बटुलिसक्नुभएको छ ।

पछिल्लो पटक सरकारले ७१ जना सहसचिवको एकैपटक सरुवा गरेको थियो । सरुवाको सोही सूचीमा पूर्व रजिष्ट्रार नमराज घिमिरेको पनि नाम समावेश थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरुको सरुवा गरेको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप