'राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था' विषयक गोष्ठी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था' विषयक गोष्ठी

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङ, महिला परिचालन उपसमितिको आयोजनामा २०८० फागुन १८ गते, शुक्रबार 'राज्यको आँखामा महिला सवाल र कानुनी व्यवस्था' विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । संघको सभाकक्ष बेलबारीमा सम्पन्न गोष्ठीमा सदस्य संस्थाका १ सय १८ जना महिला सञ्चालकको सक्रिय सहभागिता रहेको थियो ।

महिला परिचालन उपसमितिका संयोजक तथा संघकी उपाध्यक्ष सीता लामिछानेको सभापतित्वमा सम्पन्न गोष्ठीमा नेफ्स्कून सञ्चालक शालिकग्राम ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने संघका अध्यक्ष प्रेमप्रकाश कोइराला, बरिष्ठ उपाध्यक्ष एकराज निरौला, लेखा संयोजक वीना राई, सल्लाहकार हरिप्रसाद सुवेदी, जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बराल लगायतको आतिथ्यता रहेको थियो । अधिवत्ता सरिता अधिकारीले गोष्ठीको सहजीकरण गर्नुभएको थियो । 

गोष्ठी समापन सत्रमा नेफ्स्कून सञ्चालक लक्ष्मी सापकोटा, नेफ्स्कून निवर्तमान सञ्चालक गोमा नेपाल, संघका सचिव जीवन बस्नेत लगायतको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी प्रमुख अतिथि, अतिथि लगायत सहभागीहरुलाई सञ्चालक मिना कार्कीले स्वागत गर्नुभएको थियो । कार्यक्रम संघकी सञ्चालक बालकुमारी लिम्बूले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप