सहकारीमा आन्तरिक सुशासन चुनौतीको विषय: रजिष्ट्रार घिमिरे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा आन्तरिक सुशासन चुनौतीको विषय: रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छोड्ने बताउनुभयो । नेफस्कूनले आयोजना गरेको लेखा समितिको राष्ट्रिय गोष्ठीमा उहाँले अब सहकारीको नाममा बचत संकलन गरेर दुरुपयोग गर्नेलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको हो ।  ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उहाँले भने ।

सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐन संशोधनको मस्यौदा सार्वजनिक गर्ने तयारी पनि उहाँले जानकारी गराउनुभयो । सहकारी ऐनमा भएको व्यवस्था ऋण असुली न्यायधिकरण, कर्जा सूचना केन्द्र र दोस्रो तहको नियमक निकाय गठनका लागि सरकार अगााडि बढेको सो अवसरमा उहाँले जानकारी गराउनुभयो । 

अहिले सहकारीमा प्रणालीगत समस्या र गैर प्रणाली समस्या रहेको बताउँदै उहाँले सहकारी ऐन र मूल्य मान्यतालाई अध्ययन गर्दा सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने उहाँको भनाई छ । ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि समस्या आयो भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उहाँले भन्नुभयो । सहकारीमा आर्थिक मन्दी, कोभिड १९ र ऋण असुलीका कारण समस्या आए पनि आन्तरिक सुशासन कायय हुन नसक्दा नै बढी समस्या आएको उहाँको ठोकुवा छ । उहाँले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने पनि बताउनुभयो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

५ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप