आधारभूत वर्गको उत्थानका लागि काम गरौं: नेफ्स्कून कोषाध्यक्ष थापा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधारभूत वर्गको उत्थानका लागि काम गरौं: नेफ्स्कून कोषाध्यक्ष थापा

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरमा सञ्चालित ३ दिने ‘कार्यसम्पादन समीक्षा तथा उत्कृष्टताका लागि योजना कार्यशाला–२०८१’ आज सम्पन्न भएको छ ।

कार्यशालाको समापनमा संघका कोषाध्यक्ष दिपक थापाले क्रेडिट युनियनका मुल्य, मान्यता र सिद्धान्तलाई अक्षरक्षः कार्यान्वयन गर्दै आधारभूत वर्गको जीवनस्तर बदल्ने गरी काम गर्न संघको व्यवस्थापनलाई मागनिर्देशन गर्नुभयो । ‘आम मानिसको जीवन रुपान्तरणका लागि हाम्रा कार्यक्रम, योजना, रणनीति र क्रियाकलापहरु केन्द्रित गर्नुपर्दछ,’ कोषाध्यक्ष थापाले भन्नुभयो, ‘त्यसका लागि हाम्रा सदस्य संघ संस्थाहरुलाई अभिप्रेरित गर्नुपर्छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘तपाईहरुले क्रेडिट युनियनका प्रवर्तक एफ डब्लु राईफाइसनदेखि अन्य विश्व अभियन्ताहरुका खोज, अन्वेषण र दर्शनलाई अध्ययन गरी तल्लो वर्गको उत्थानका लागि काम गर्नुपर्छ ।’

नेफ्स्कून सञ्चालक सदस्यहरु मन्दरा मिश्र तथा खेमराज सुवेदीले पनि सिद्धान्त, मूल्य, मान्यतासँगै नियामकीय प्रबन्ध एवम् संघको नीतिगत व्यवस्थाहरुको अधिनमा रही सदस्यहरुलाई बढी भन्दा बढी सेवा प्रवाह गर्न, नेफ्स्कून चिनिने, देखिने र वास्तवमै अनुभूत हुने गरी कर्मक्षेत्रमा खटिन अन्तरक्रियाका क्रममा आग्रह गर्नुभयो । संघको रणनीति, वस्तु तथा सेवालाई समय सापेक्ष सुधार गर्दै वित्तीय पहुँच नपुगेको समुदायको आवश्यकता बोध गर्दै नेफ्स्कूनको उपस्थिति प्रभावी बनाउने गरी काम गर्न उहाँहरुले व्यवस्थापनलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कर्मचारीहरुलाई सकारात्मक सोच, सहयोगी भाव, सहकार्य, संस्थागत गोपनीयता, अनुशासन तथा क्रेडिट युनियन कल्चर अगालेर काममा निखार ल्याउन निर्देशन दिनुभयो ।

आज अन्तिम दिन मिरा इआरपी तथा संघको सदस्य सूचना प्रणाली (एमआईएस), संघको साझेदारी तथा सहायक संगठन व्यवस्थापन रणनीतिहरु, आदि विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यशालामा संघको सम्पूर्ण सदस्य सेवा कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यशाला समापनपछि सहभागीहरुले उत्प्रेरित हुँदै संघको परिकल्पना, लक्ष्य, रणनीतिक मार्गचित्र अनुसार कर्मक्षेत्र फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप