प्यूठानमा 'व्यवसाय प्रर्वद्धन तथा स्थिरीकरण कोष सम्बन्धी अभिमुखीकरण' कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्यूठानमा 'व्यवसाय प्रर्वद्धन तथा स्थिरीकरण कोष सम्बन्धी अभिमुखीकरण' कार्यक्रम

प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा बचत तथा ऋण सहकारी संघ लि. प्यूठानको समन्वयमा 'व्यवसाय प्रर्वद्धन तथा स्थिरीकरण कोष सम्वन्धी अभिमुखीकरण' कार्यक्रम बिहिवार प्यूठानमा सम्पन्न भएको छ । बिजय फूलबारी साकोसको सभा हल जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो ।

बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि. प्यूठानका अध्यक्ष सुशील पोखरेल, नेफ्स्कून सदस्य सेवा कार्यालय दाङ्गका व्यवस्थापन उप–समिति सदस्य एवं बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्य, बचत संघ प्यूठानका पदाधिकारीहरु लगायत ४१ जनाको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनको रणनीतिक उद्देश्यहरु, साकोस अभियानको मार्गचित्र, मिरा सफ्टवेयर, व्यवसाय सम्वन्धित क्षेत्रहरु लगायत व्यवसाय प्रर्वद्धन विषयमा नफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो भने संघको सदस्य सेवा कार्यालय दाङ्गका इन्चार्ज विष्णुदत्त जोशीले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्थिरीकरण कोषको महत्व तथा कोषको परिचालन उपयोगिता बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

सहभागी व्यवस्थापकहरुले कार्यक्रम प्रभावकारी भएको बताउँदै तालिम शिक्षाका कार्यक्रमहरुलाई अझ व्यापक बनाउन नेफ्स्कूनसमक्ष सुझाव समेत राख्नुभएको थियो ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप