कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना तयार गर्दै नेफ्स्कून 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना तयार गर्दै नेफ्स्कून 

काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको दश वर्षे सहकारी रणनीति योजना निर्माण नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हुने भएको छ । नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा अघि बढाएको आधारशिला कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिकाको दीर्घकालिन सहकारी रणनीतिक योजना निर्माणमा प्राविधिक सहजीकरण गर्न लागेको हो ।

सोही सन्दर्भमा नगरपालिका अन्तर्गत भूमि व्यवस्था तथा सहकारी ईकाइ प्रमुख मुकेश तामाङको संयोजकत्वमा कमलामाईस्थित सहकारी संस्थागत संघहरुसँग छलफल गरिएको छ । उक्त अवसरमा सहकारी ईकाइ प्रमुख तामाङ, जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला, जिल्ला बचत संघका उपाध्यक्ष मोहन श्रेष्ठ, नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी लगायते रणनीतिक योजनामा समावेश गर्नुपर्ने विषय, पूर्व तयारी तथा अन्य विषयममा धारणा राख्नुभएको नेफ्स्कून स्थानीय कार्यालय इन्चार्ज श्याम बुढाथोकीले जानकारी गराउनुभयो । 

कमलामाई नगरपालिकाका सहकारीहरुको जागरण, प्रवर्धन, विकास र सञ्जालीकरणका लागि नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत महत्वपूर्ण टेवा पुगेको छ । नगरपाकिकाले पनि आधारशिला कार्यक्रमलाई महत्वका साथ अघि बढाएको सन्दर्भमा दीर्घकालीन रणनीतिक योजना निर्माणको लागि पनि नेफ्स्कूनको प्राविधिक सहजीकरण उपयुक्त हुने निधो नगरपालिकाले गरेको हो ।

भर्खरै
नेफ्स्कून सञ्चालक पौड्याल लुस्कून अध्यक्ष निर्वाचित

२० घण्टा अगाडि

जिल्ला बचत संघ पर्साको अध्यक्षमा पटेल विजयी

२१ घण्टा अगाडि

'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

२२ घण्टा अगाडि

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी माग गरिएको सूचना

४ दिन अगाडि

‘प्रतिस्थापन विधेयकमार्फत सहकारी अध्यादेशलाई समसामयिक बनाउँछौं’ : सचिव पोखरेल

८ दिन अगाडि

क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन  
क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको अध्यक्षमा नेफ्स्कूनका पूर्व अध्यक्ष डी.बी. वस्नेत चयन...

११ दिन अगाडि

सहकारी अध्यादेश २०८१ को सम्बन्धमा नेफ्स्कूनद्वारा जारी प्रेस विज्ञप्ती

लोकप्रिय
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  
'सहकारी अध्यादेश बचत ऋण सहकारीहरुप्रति अनुदार छ'  

२२ घण्टा अगाडि

साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोस अभियानका मुद्दाहरुमा सबै तहका संघबीच साझ बुझाइ आवश्यक: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

२२ घण्टा अगाडि

सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च कार्यक्रम सम्पन्न 

९२६ दिन अगाडि

चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन

५८६ दिन अगाडि

सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 

५९७ दिन अगाडि

कैलालीमा सहकारी क्षेत्रका चुनौती र नेतृत्वको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६०५ दिन अगाडि

तनहूँमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

६१२ दिन अगाडि

मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग

६२४ दिन अगाडि

पाठकबाट थप