सहकारी आत्मियताका लागि रौतहट बचत संघको अन्तरिक्रया र वनभोज  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी आत्मियताका लागि रौतहट बचत संघको अन्तरिक्रया र वनभोज  

काठमाडौं । रौतहट बचत तथा ऋण सहकारी संघ लि ले फागुन ३ गते चन्द्रपुर-३ गैंडाटार स्थित धामी पार्कमा जिल्लाभरका विभिन्न प्रकृतिका प्रारम्भिक संस्थामा कार्यरत कर्मचारीबीच आत्मियता, सहकार्य, समन्वय सुदृढ बनाउन अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरेको छ ।

खासगरी कर्मचारीहरुबीच परिचायत्मक अन्तरसम्बन्ध स्थापना, असल अभ्यास आदान प्रदान, कार्य क्षेत्रमा काम गर्दा बेहोर्नुपरेका साझा समस्याको पहिचान, कर्मचारी संजाल स्थापना, संघलाई पृष्ठ पोषण प्रदान गर्ने खालका सुझाव, सहकारीप्रति पछिल्लो समयमा विकास भएका नकारात्मक धारणा चिर्ने लगायतका उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ३८ संस्थाका १२० कर्मचारी, ६ संस्थाका  अध्यक्ष, १४ जना संघका संचालक  र कर्मचारी  २ जना पत्रकार गरि १ सय ४२ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन संघका अध्यक्ष विभु पोखरेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रामबिश्वास पासवान, माघ मसान्तसम्मको वित्तीय प्रतिवेदन कोषाध्यक्ष नरेन्द्र राना, कार्यक्रमको उद्देश्य सचिव वसन्त आचार्य र सञ्चालन महासचिव देब बहादुर सापकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा मधेस प्रदेश म्यानेजर्स क्लबका सस्थापक संयोजक यज्ञ प्रसाईं, राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रुपा लामिछाने रौतहट कृषि सहकारी संघका सदस्य धर्मेन्द्र चौधरी पत्रकार अनमोल कार्की र सुब्बा कार्कीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न संस्थाका कर्मचारीहरुले आ-आफ्नो जिज्ञासा राख्नुभएको थियो । यस्ता कार्यक्रम निरन्तर रुपमा राख्न र कर्मचारीलाई चलायमान बनाइ राख्न संघलाई सुझाव प्राप्त भएको बचत संघका अध्यक्ष पोखरेलले साकोस आवाजलाई जानकारी गराउनुभयो । कार्यक्रममा म्युजिकल चियर, घैलो फुटाउने खेल जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि राखिएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप