सेतो गुराँस साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सेतो गुराँस साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध

काठमाडौं । टोखा नगरपालिका, गोंगबुमा रहेको महिलाहरुद्वारा सञ्चालित सेतो गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आबद्धता जनाएको छ । 

साकोसको कार्यालयमा फागुन १८ गते आइतबार आयोजित एक संक्षित कार्यक्रमका बीच अध्यक्ष गंगा देवी मल्ल, नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनकी कार्यक्रम अधिकृत सुनिता चलाउनेले  कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा साकोसका सञ्चालक सदस्य एवं नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य दुर्गा कार्की र अर्का सञ्चालक सदस्य नरकुमारी पुन, व्यवस्थापक किरण पौडेल, कर्मचारी गंगा सेढाईं र नेफ्स्कून गोंगबु सदस्य सेवा कार्यालयका व्यवसाय सहायक विक्रम रिमालको उपस्थिति थियो ।

समुदायका महिलाहरुलाई समेटेर सानो बचत अभियानबाट सुरु भएको सेतो गुराँस साकोसले हाल ५ सय ४२ सदस्यहरुमाझ सुरक्षित वित्तीय सेवा प्रदान गर्न सफल भएको छ भने संस्थाको कुल वासलात ११ करोड पुगेको छ ।   

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप