बाँकेको ग्रामिण विद्युत साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाँकेको ग्रामिण विद्युत साकोस ‘कर्ब्स’ कार्यक्रममा आवद्ध

बाँके । लुम्बिनी प्रदेश बाँकेको ग्रामिण भेगमा पर्ने बैजनाथ गाउँपालिकामा सञ्चालित ग्रामिण विद्युत साकोसले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रममा आबद्धता जनाएको छ । फागुन १८ गते साकोस कक्षमा आयोजित एक कार्यक्रमका बीच साकोसका अध्यक्ष सेर बहादुर बस्नेत र नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका इन्चार्ज छत्र प्रसाद जैसीले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष बलध्वोज सलामी मगर, सञ्चालक समिति सदस्य द्वय परिमल राना, देवेन्द्र विष्ट र साकोसकी व्यवस्थापक कल्पना वस्नेतको उपस्थिति थियो । समुदायमा सञ्चालित ग्रामिण विद्युत साकोसले हाल १ हजार ४ सय ७८ सदस्यहरुमा वित्तीय सेवा प्रदान गरेको छ भने संस्थाको कुल वासलात ९ करोड ११ लाख पुगेको छ ।  

बाँकेमा पछिल्लो समय नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ‘प्रोबेशन’ र जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम ‘कर्ब्स’ मा आबद्धता बढ्दो क्रममा छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप