एकै दिन बाराका ३ साकोस नेफ्स्कूनको ‘कर्ब्स’ कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकै दिन बाराका ३ साकोस नेफ्स्कूनको ‘कर्ब्स’ कार्यक्रममा आबद्ध

बारा  । आज एकै दिन बारा जिल्लाका ३ वटा बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम  ‘कर्ब्स’ मा आबद्ध भएका छन् । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत बारा जिल्ला बचत संघको समन्वयमा निजगढ नगरपालिकामा रहेको श्रमिक साकोस,  कलैया उपमहानगरपालिकामा रहेको श्री रिद्धि सिद्धि साकोस र जीतपुर सिमरा उपमहानगरपालिकाको जनकल्याण मध्यवर्ति साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम ‘कर्ब्स’ मा जोडिएका हुन् । उक्त ‘कर्ब्स’ कार्यक्रम सम्बन्धमा बारा जिल्ला बचत संघका अध्यक्ष सत्येन्द्र ठाकुर, नेफ्स्कूनका कार्यक्रम अधिकृत महेश बराल, बचत संघका व्यवस्थापक हरि शंकर चौधरी, नेफ्स्कून पर्सा सदस्य सेवा कार्यालयका ईन्चार्ज दिपेन्द्र साह र तीन वटै संस्थाका प्रतिनिधिहरु बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । पछिल्लो समय नेफ्स्कूनले सञ्चालन गरेका गुणस्तर सुनिश्चितता कार्यक्रम र जोखिम सुपरिवेक्षणका कार्यक्रममा वित्तीय सहकारीहरुको सहभागिता उल्लेख्य बढेको छ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप