अर्को समाचार

post
५२६ दिन अगाडि
स्वस्तिक साकोसद्वारा सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसद्वारा सदस्यहरुका लागि बचत खेल तालिम सञ्चालन

रौतहट । चन्द्रपुर न.पा.मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि., ले आफ्ना सेयर सदस्यहरुका लागि बचत खेल तालिम Savings Game सञ्चालन गरेको छ । साकोसको आयोजना र डि. एस. आई. के. जर्मन (German Sparkassentiftung for international cooperation) को सहयोगमा वैशाख ७ र ८ गते, दुई  दिन सञ्चालन हुने तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको छ । 

साकोसका अध्यक्ष नरेन्द्र बहादुर रानाले व्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको थियो । तालिम उद्घाटन सत्रमा साकोसका सञ्चालकहरु मुक्तिनाथ दाहाल, चिन्तामणी न्यौपाने, नर वहादुर दर्लामी, नेफ्स्कूनका व्यवसाय अधिकृत प्रकाश अधिकारी, तालिम अधिकृत रविन्द्र श्रेष्ठ, साकोसका कर्मचारीहरुमा व्यवस्थापक होम वहादुर थापा, ऋण अनुगम सहायक बेदनाथ तिमल्सीना, समुह परिचालकहरु कर्मसिँह लामा र चन्द्र प्रसाद पौडेल उपस्थित हुनुहुन्थ्यो । 

तालिममा साकोसका सञ्चालक समिति र सेयर सदस्यहरु गरि २९ जना महिला र १ पुरुष सहित ३० जनाको सहभागिता रहेको छ । तालिमको  सहजीकरण नेफ्स्कूनका व्यवसाय अधिकृत प्रकाश अधिकारी र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको छ । तालिममा सिमुलेशन (खेल माध्यम) विधि प्रयोग गरिएको तालिम अधिकृत श्रेष्ठले जानकारी गराउनुभयो । 

सदस्यहरुलाई वित्तीय साक्षरताका माध्यबाट जिवनस्तरमा सुधार गर्न सहयोग गर्ने उद्देश्य बचत खेल तालिमको रहेको छ । तालिमले सदस्यहरुको जिवनमा अप्रत्यासित घटना घट्दा सहि निर्णय लिन, पारिवारिक वित्तीय स्थायित्व काम गर्न, जीवनको गुणस्तर वृद्धि गर्न, पारिवारीक बजेट निर्माण तथा कार्यान्वयन गर्न, वर्तमान र भविष्यको आवयश्कता र चाहना पहिचान तथा सन्तुलन गरेर पुरा गर्न सहयोग पुर्याउँदछ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप