सहकारी क्षेत्रको समसामयिक नियामकीय वातावरण र यसको प्रभावका विषयमा पोखराका सहकारीकर्मीहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको समसामयिक नियामकीय वातावरण र यसको प्रभावका विषयमा पोखराका सहकारीकर्मीहरुसँग अन्तरक्रिया

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा आज पोखरामा सहकारीको परिवर्तित नियामकीय वातावरण र समसामयिक विषयकेन्द्रित अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न ६० बचत तथा ऋण सहकारी संस्थाबाट ७० जनाको  सहभागिता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरि, कास्की जिल्ला बचत संघका अध्यक्ष शेरबहादुर कार्की, कास्की जिल्ला सहकारी संघका सञ्चालक विना लोहनी, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका सहकारी विज्ञ नारायण प्रसाद आचार्य, म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी, नेफ्स्कूनका प्राचार्य वल्लभ तिमल्सिना लगायत कर्मचारी र साकोस प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा संघका प्राचार्य बल्लभ तिमल्सिनाले नेपालको सहकारी क्षेत्रको समसामयिक नियामकीय वातावरण, यसको प्रभाव र आगामी रणनीति का सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । सहकारी क्षेत्रका विद्यमान चुनौती, अवसर, नीति र सुधारको विषयमा आफ्ना विचार राख्दै संघले समस्याको समाधानका उपायहरु खोजी गरिरहेको, निरन्तर सरोकारवालाहरुसँग वहश तथा पैरवी गरिरहेको जानकारी गराउनुभएको थियो । 

अन्तरक्रियाका क्रममा सहभागीहरुले सहकारी क्षेत्रका विद्यमान नीतगत अन्यौलतालाई चिर्दै समस्याको समाधानका लागि पहल गर्न नेफ्स्कून अगाडि बढ्नुपर्ने र त्यसमा साथ सहयोग र ऐक्यवद्धता अभियानको तर्फबाट निरन्तर रहने  प्रतिबद्धता व्यक्त गरेका थिए । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप