नेफ्स्कून र चिस्कूनको साझेदारी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र चिस्कूनको साझेदारी कार्यक्रम सम्पन्न

चितवन । मर्यादित सहकारी सम्मुनत समाज भन्ने मुल नाराका साथ चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना, भरतपुर महानगरपालिका वडा नं. १० को आर्थिक सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राबिधिक सहयोगमा सदस्य संस्थाहरुका जिल्ला सहकारी संघ लिमिटेडको सभाहलमा सहकारी बिभाग, नेपाल राष्ट्र बैक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको जारी निर्देशन सम्वन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम   सम्पन्न भएको छ । 

संघका अध्यक्ष विद्या कोइरालाको अध्यक्षतामा एव्म भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ लिमिटेड चितवनका कार्यवाहक अध्यक्ष प्रेमनाथ दवाडीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो । 

नेफ्स्कून पुर्व सञ्चालक एवम् संघका सल्लाहकार भरतप्रसाद दवाडी, जिल्ला सहकारी संघका कोषाध्यक्ष पदमपाणी सुवेदी, लेखा सुपरीवेक्षण समितिका संयोजक मीनप्रसाद सुवेदी, कोओपरेटिभ म्यानेजर्स क्लब चितवनका अध्यक्ष मेघनाथ लामिछाने समेतको उपस्थिती रहेको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सदस्य बिभागिय प्रमुख दुर्गा प्रसाद ढकालले सहजीकरण गर्नुभएको यस अभिमुखीकरण कार्यक्रममा वर्तमान जारी गरेको मापदण्ड अनुसार साकोसले कार्यान्वयन गनुपर्ने हाल कसरी जाने साकोसलाई पर्ने सकरात्मक प्रभाव र गुणस्तरिय सुनिश्चत कार्यक्रम स्क्यानको बारेमा जानकारी दिनुभएको थियो  । 

११५ संस्थाका अध्यक्ष र व्यवस्थापक गरी जम्मा २२४ जनाको उपस्थितीमा सम्पन्न  कार्यक्रमको सञ्चालन बचत संघका उपाध्यक्ष इश्वरी शर्मा ढकालले गर्नुभएको थियो । उपस्थित सम्पुर्णलाई बचत संघका संचालक सदस्य  नारायण प्रसाद कंडेलले धन्यवाद व्यक्त गुर्नभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप