नेफ्स्कून र महिला आधार साकोसबीच स्क्यान सम्झौता....
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र महिला आधार साकोसबीच स्क्यान सम्झौता....

समृद्ध विश्व निर्माणका लागि सहकार्य मुल नाराका साथ अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे २०२५, को  अवसर पारेर नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) र कास्की पोखरा ९ स्थित पृथ्वीचोकमा रहेको महिला आधार वचत तथा ऋण सहकारी सस्था लिमिटेडसंग स्क्यान कार्यक्रमको सम्झौता भएको छ । 

एसियाली ऋण महासङ्घले विकास गरेको A-one Competitive Choice for Excellence in Services and Soundness : ACCESS  (एक्सेस) कार्यक्रम, राष्ट्रिय स्तरको ब्राण्डिङ कार्यक्रमको रूपमा नेफ्स्कूनेले विकास गरेको Program for Building Absolute and Professionalization : PROBATION (प्रोबेशन) कार्यक्रम, सदस्य सुपरिवेक्षणको लागि विकास गरेको Credit Union Risk Based Supervision : CURBS (कब्र्स) कार्यक्रम, SACCOS Rapid Risk Analysis Workshop : SARAW  (सार) कार्यक्रमको विकास गरी सहजिकरण गरिरहेको अवस्थामा वित्तीय सहकारी संघ संस्थाहरुलाई सहकारी सिद्धान्त, मूल्य, मान्यता र वित्तीय मापदण्डहरूको परिपालना गरी गराई दिगो तथा सुरक्षित बचत तथा ऋण सहकारीहरू मार्फत सदस्यको बचत र सामुहिक हितको सुरक्षा गर्न नियमित सुपरिवेक्षणका माध्यमबाट जोखिम मापन, विश्लेषण र पृष्ठपोषण गरी गुणस्तरीय सेवा प्रवाह मार्फत साकोसका सदस्यहरूको वित्तीय आवश्यकता पुरा गर्न सक्षम संस्था विकास गर्न, गुणस्तर सुनिश्चितता र जोखिम सुपरिवेक्षणका कार्यक्रमहरू विकास एवं सञ्चालन गर्ने केन्द्रीय संघको मुख्य दायित्व भएकोले सहकारी ऐन २०७४ को दफा २५ ९ङ० र दफा ९९ ले तोकेको जिम्मेवारी पुरा गर्न एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को  विनियम २०५० ९संशोधन समेत० परिच्छेद २ दफा ५ को उपदफा १० र १२ ले दिएको अधिकार र कर्तव्य बमोजिम आफ्ना सदस्यहरूको काम कारवाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरी सोको प्रतिवेदन नियामकिय निकायमा पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयन लागि सम्पूर्ण कार्यक्रमहरुलाई थप परिष्कृत गरी यस आर्थिक बर्षदेखि एकिकृत स्वरुपमा नियमित निरिक्षण अनुगमन कार्यक्रम (Supervisory Checks and Analysis for Navigation-SCAN) विकास गरी सञ्चालनमा ल्याएको हो। 

साकोसको तर्फबाट साकोसका व्यवस्थापक सरिता कोईराला , साकोसका कर्मचारी मनमाया नेपाली र नेफ्स्कूनको तर्फबाट अनुगमन सहजकर्ता दिप्ती आर्चाय,दिनेश थापाको रोहवरमा सस्थाकी अध्यक्ष  प्रमिला तझ्या र पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले हस्ताक्षर गर्नु भएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ मिनेट अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

पाठकबाट थप