कास्की स्थित जनसेवा साकोसमा दुई दिने बचत खेल तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 कास्की स्थित जनसेवा साकोसमा दुई दिने बचत खेल तालिम सम्पन्न

कास्की । कास्की जिल्लाको पोखरा १९, पुरन्चौर स्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुका लागि दुई दिने बचत खेल तालिम आयोजना गरेको छ । तालिम पौष १७–१८ गते सञ्चालन भएको थियो ।

तालिम जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग को सहयोग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा सम्पन्न भएको थियो । ३० जना सेयर सदस्य सहभागी भएको तालिममा सदस्यहरुलाई वित्तीय साक्षरता, पारिवारिक बजेट, बचत व्यवहार, वित्तीय योजना र समूह गतिशीलता सम्बन्धी व्यावहारिक ज्ञान दिन केन्द्रित थियो साथै आगामी दिनमा पारिवारिक बजेट निर्माण गरि तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै खेलबाट आफ्नो आवश्यकता र चाहनाको पहिचान गर्ने र मितव्ययी रुपमा खर्च व्यवस्थापन गरि बचत बृद्धि र पारिवरिक लक्ष्य प्राप्ति तथा जीवनको गुणस्तर बृद्धि गर्ने बचत खेलबाट मुख्य सिकाई भएको सहभागीहरुले व्यक्त गर्नु भएको थियो ।

तालिम नेफ्स्कूनका व्यवसाय अधिकृत बिदुर खड्का र रविन्द्र श्रेष्ठ ले प्रशिक्षकका रूपमा सहजिकरण गर्नुभएको थियो । तालिमको समापन साकोसका उपाध्यक्ष विष्णु प्रसाद अधिकारी को अध्यक्षतामा भएको थियो भने समापन कार्यक्रम सचिव दान बहादुर भुजेल ले सञ्चालन गर्नुभएको थियो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप