कालिनाग साकोसमा नेफ्स्कूनको स्थलगत अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कालिनाग साकोसमा नेफ्स्कूनको स्थलगत अनुगमन

दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन र दिगोपना अभिवृद्धिका लागि सञ्चालन गरेको सुशासन र वित्तीय अनुशासन प्रबर्धन कार्यक्रम अन्तर्गत कालिनाग तथा ऋण सहकारी संस्था लि., कालिन्चोक गाउँपालिका ८, सुनखानि, दोलखामा स्थलगत सुपरिवेक्षण पौष १८ गते सम्पन्न गरेको छ।

सुपरिवेक्षण कार्यक्रमको मुख्य उद्देश्य संस्थाको स्तरीकरण र सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउनु रहेको छ। नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदीले स्थलगत अनुगमनका क्रममा नेफ्स्कून ःक्ष्क् प्रणाली, कार्यालय व्यवस्थापन, सम्पत्ति तथा दायित्व व्यवस्थापन, साधारण सभा व्यवस्थापन र प्राधिकरणमा दर्ता सम्बन्धी विषयमा छलफल गर्नु भएको थियो।

सो अवसरमा सुबेदीले संस्थालाई अझ सुरक्षित र सदस्यमैत्री बनाउन सुधारका उपायहरू सुझाउनु भएको थियो। संस्थाले पनि यी सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप