अकू मा नेतृत्व परिवर्तन, चन्द्रप्रसाद ढकाल कोषाध्यक्ष 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू मा नेतृत्व परिवर्तन, चन्द्रप्रसाद ढकाल कोषाध्यक्ष 

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को २ फेब्रुअरी २०२६ मा थाइल्यान्डको बैंककमा सम्पन्न ११९औँ सञ्चालक समितिको बैठक अनुसार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोषाध्यक्ष पदमा चयन गरेको छ । 

NACUFOK मा आफ्नो कार्यकाल सम्पन्न गरेसँगै श्री किम युनसिक ले अकू को अध्यक्ष पदबाट औपचारिक रूपमा राजीनामा दिनुभएको हो । अकू को विधानअनुसार Pol. Maj. Gen. Danukrit Kalampakorn अकू का नयाँ अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभएको छ । वर्तमान सञ्चालक समिति सेप्टेम्बर २०२६ सम्म कार्यरत रहनेछ ।

हालको अकू सञ्चालक समितिको संरचना निम्नानुसार रहेको छः
अध्यक्षः Pol. Maj. Gen. Danukrit Kalampakorn
प्रथम उपाध्यक्षः Ms. Lee, Chun Fen
द्वितीय उपाध्यक्षः Dr. Wara Sabon Dominikus, M.Sc.
सचिवः Atty. Soledad V. Cabangis
कोषाध्यक्षः श्री चन्द्र प्रसाद ढकाल (नेपाल)

अकूले नवनियुक्त अध्यक्ष तथा सञ्चालक समितिका सबै सदस्यहरूलाई हार्दिक बधाई व्यक्त गर्दै  नेतृत्वमा संगठनले थप प्रगति गर्ने विश्वास व्यक्त गरेको छ ।

साथै, संगठनलाई सुदृढ बनाउन तथा एसियाली ऋण महासंघलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएकोमा पूर्व अध्यक्ष श्री किम युनसिकप्रति अकूले गहिरो कृतज्ञता र धन्यवाद व्यक्त गरेको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप