महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला साकोसद्वारा रक्तदान कार्यक्रम सम्पन्न 

सुनसरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी, सुनसरीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष माघ २८ गते सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, धरानको प्राबिधिक सहयोग तथा महिला साकोसका अध्यक्ष मुना प्रसाई तिमल्सिनाको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, अन्य उपसमिती, शेयर सदस्य, रक्तदाता, सरोकारवाला, शुभचिन्तक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि आयोजित कार्यक्रममा करिब १५० जनाको उपस्थिती रहेको थियो । ६२ जनाले स्वेच्छिक रक्तदान गरी मानव जीवन बचाउने पुण्य कर्ममा योगदान गरेका थिए ।  सामाजिक सेवाप्रति प्रतिबद्ध रहँदै महिला साकोसले आगामी दिनहरुमा पनि यस्ता जनहितका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप