किस्मत साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किस्मत साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालु स्थित किस्मत बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको स्थलगत सुपरिवेक्षण जेठ ११ गते सम्पन्न भएको छ ।

’स्क्यान’ कार्यक्रममा आबद्ध यस साकोसको समग्र संस्थागत कार्यप्रणाली, सुशासन, वित्तीय व्यवस्थापन र सदस्य सेवाको गुणस्तर मूल्याङ्कन गर्नका लागि यो सुपरिवेक्षण गरिएको हो ।

स्थलगत सुपरिवेक्षण सम्पन्न भएपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको सञ्चालक समिति र व्यवस्थापन समक्ष सहजीकरण गरी सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरु माथि छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।

किस्मत साकोस ‍नेफ्स्कूनको पूर्ववत जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम  (कर्व्स) मा आबद्ध भइ, हाल ’स्क्यान’ कार्यक्रम मार्फत स्तरीकरणका लागि प्रयासरत रहेको छ ।

’स्क्यान’ कार्यक्रमले सहकारी संस्थाहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गुणस्तरयुक्त र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस किसिमको सुपरिवेक्षणले किस्मत साकोसलाई वित्तीय सक्षमता, सुशासन र सदस्य सन्तुष्टिको दृष्टिले थप सशक्त बनाउन प्रेरणा प्रदान गर्दछ ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१९ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२२ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप