किसान व्यवसाय खेल तालिम मार्फत महिलाको आर्थिक सशक्तीकरण सुदृढीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान व्यवसाय खेल तालिम मार्फत महिलाको आर्थिक सशक्तीकरण सुदृढीकरण

काठमाडौं ।  भक्तपुर स्थित नारी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र The German Sparkassenstiftung for International Cooperation (DSIK) को सहयोगमा सञ्चालित तिन दिवसीय कृषक व्यवसाय खेल तालिम भक्तपुरमा जेष्ठ ०९ गते सम्पन्न भएको छ ।

Learning By Doing खेल विधिमा आधारित कृषक व्यवसाय खेल तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने रुपमा रहेको छ । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषय सम्बन्धि शैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम नेफस्कूनका अधिकृत मन केशरी महर्जन र रिता सुवेदीले सहजिकरण गर्नुभएको थियो । तालिम समापनका क्रममा सहकारीका अध्यक्ष साहना पसखलले कृषि पेशामा आबद्ध सदस्यहरुलाई निर्वाहमुखि कृषि पेशाबाट व्यवसायिक कृषिमा रुपान्तरणका लागि अन्तर्रनिहित महसुस गराउने एक औजारको रुपमा सहयोग प¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । 

तालिममा सिकाइ र यसले कृषकहरूको व्यावसायिक जीवनमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्दै संस्थाका उपाध्यक्ष शुचिता शैजुले  प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने तालिमको सञ्चालन साकोसका सचिव शिला कर्माचार्यले गर्नुभएको थियो ।

तालिममा साकोसका १८ जना सेयर सदस्यहरुको सहभागीता रहेको थियो । व्यावहारिक तथा सिमुलेशनमा आधारित सिकाइमार्फत सहभागीहरूले बजेट निर्माण, लागत गणना, निर्णय क्षमता तथा उद्यम व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गरेका थिए । यस तालिमर्ले  आफ्नो जीविकोपार्जनलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न तथा आर्थिक रूपमा सशक्त बन्न सहयोग पु¥याएको सहभागीहरुले जानकारी दिए । साथै, सहकारी क्षेत्रभित्र दिगो तथा वित्तीय रूपमा सचेत महिला–नेतृत्वका सूक्ष्म उद्यमहरूको विकासमा समेत योगदान पु¥याएको बताउनुभयो  ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप