सुशासन र स्तरीकरणका लागि क्षत्रशक्ति साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुशासन र स्तरीकरणका लागि क्षत्रशक्ति साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण

कास्की । पोखरा महानगरपालिका वडा नं. १९, स्थित क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गतको स्थलगत सुपरिवेक्षण जेठ १२ गते सम्पन्न गरेको छ । 

सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेफ्स्कूनले  स्थलगत अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको हो ।

संस्थाको व्यावसायिक स्तरीकरणका लागि गरिएको उक्त सुपरिवेक्षणका क्रममा बचत तथा ऋण परिचालन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामक निकायहरूबाट जारी निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था तथा समग्र आर्थिक सूचक र सहकारीले उपलब्ध गराएका सेवा सुविधाहरूको विषयमा गहन समीक्षा गरिएको नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले साकोस आवाजलाई बताउनुभयो ।

सुपरिवेक्षणका क्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले संस्थाको वित्तीय स्वास्थ्य र सुशासन चुस्त राख्न आवश्यक प्राविधिक सुझावहरू प्रस्तुत गर्नुभएको थियो । नेफ्स्कूनको रचनात्मक सुझावहरूलाई आत्मसाथ गर्दै संस्थालाई आगामी दिनमा थप सुधारउन्मुख, व्यवस्थित र सुशासित बनाउँदै लैजाने प्रतिबद्धता संस्थाको नेतृत्व तहबाट व्यक्त गरिएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप