दोश्रो साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोश्रो साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सञ्चालन 

तीनकुने, काठमाण्डौ । काठमाण्डौ, ललितपुर र मकवानपुर जिल्ला स्थित २९ वटा साकोसका ६१ जना प्रतिनिधिहरुविच नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्र्तगतको दोश्रो साकोस जोखिम व्यवस्थापन कार्यशाला जेठ १४ गते सम्पन्न भएको छ । 

कार्यशालामा सहकारी संस्थामा सूचना प्रविधि व्यवस्थापन, सूचना प्रविधि आन्तरिक कार्यविधि, कर्जा असुली न्यायाधिकरण मार्फत ऋण असुली अभ्यास र ऋण व्यवस्थापनमा साकोसले ध्यान दिनुपर्ने विषयबारे सहजकर्ता न्यायाधिकरणका अधिकृत नविन मैनालीद्धारा विस्तृत रुपमा छलफल भएको थियो ।

कार्यशालाको सहजीकरण कर्जा असुली न्यायाधिकरणका अधिकृत नविन मैनाली, नेफ्स्कून बरिष्ठ अधिकृत कृपेश लामिछाने र कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र सौभाग्य भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन नेफ्स्कून स्क्यान यूनिट सहजकर्ताहरु : शिशिर अधिकारी, निर्मला शर्मा, अनित चौधरी र उत्सव भट्टले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप