समाचार
भद्रावती साकोस काठमाडौको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनबाट भद्रावती बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौ महानगपालिका ३२, कोटेश्वरको स्क्यान तथा प्रोवेसन सम्झौता तथा स्क्यान अन्र्तगत पहिलो निरिक्षण र प्रोवेसन स्थलगत सुपरिवेक्षण पौष २९ गते सम्पन्न भएको छ ।
संस्थाको वित्तीय कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम,...