समाचार
ईटहरी स्थित महिला साकोसको स्क्यान परीक्षण सम्पन्न
सुनसरी । ईटहरी स्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड द्वारा पौष २४ गते स्क्यान परीक्षण सम्पन्न भएको छ ।
स्क्यान परीक्षणका क्रममा सहकारीको सफ्टवेयर प्रणाली भित्रको आन्तरिक नियन्त्रण व्यवस्था तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो । ...