समाचार
नेफ्स्कूनद्वारा भाषासेवी मास्टर जगतसुन्दर साकोसको स्थलगत सुपरीवेक्षण सम्पन्न
भक्तपुर । भक्तपुरको कोलाछें स्थित भाषासेवी मास्टर जगतसुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत माघ ७ गते स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको छ।
संघले सहकारी क्षेत्रमा सुशासन र सदस्यको बचत सुरक्षालाई मुख्य चुनौतीका रूपम...