समाचार
स्क्यान कार्यक्रम मार्फत जागृति साकोस मोरगंको स्थलगत सुपरिवेक्षण सम्पन्न
मोरगं। नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरगंको मंसिर १५ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
संघले शुरु गरेको स्क्यान कार्यक्रम अन्तर्गत सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी...