समाचार
साकोस व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी फागुनमा हुँदै, गोष्ठी तयारी सम्बन्धमा बैठक
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यही फागुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (SACCOS CEO'S NATIONAL WORKSHOP 2023) आयोजना गर्ने भएको छ । सो तयारी सम्बन्धमा आज नेफ्स्कून र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको संयुक्त भर्चुअल बैठक समेत बसेको छ ।
नेफ्स्कूनको आयोजना र नेफ्स्कू...