समाचार
उत्कृष्ट व्यवस्थापक केबी लामालाई नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण
काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण भएको छ । नेफ्स्कूनको आयोजनामा शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच क्लबका अध्यक्ष दिपक बस्नेतको नेतृत्वले यस बर्षको नेफ्स्कून उत्कृष्ट व्यवस्थापक केबी लामाको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।
साकोस म्यानेजर्स क्लबको अध्यक्ष दिपक बस्न...