सूचना
शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यको खातामा प्रविष्टि
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदस्य संघ संस्थाहरुका लागि आ.व. २०७८/०७९ को शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको छ ।
संघको पौष ८ गते सम्पन्न ३१औं वार्षिक साधारणसभाले गरेको निर्णय बमोजिम आ.व.२०७८/०७९ मा शेयर लाभांश कोषमा बिनियोजित रकमबाट शेयर सदस्यहरुलाई १० दशमलब ६ प्र...