समाचार
भावी सञ्चालकहरुका लागि नेतृत्व विकास तालिम
दोलखा । भावी सञ्चालक तथा सहकारीमा कुशल नेतृत्वको विकास गर्ने उद्देश्यका साथ हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले दुई दिने साकोस नेतृत्वका तथा कार्यकुशलता विकास तालिम सम्पन्न गरेको छ ।
संस्थाको शेयर सदस्य भएको ३ वर्ष पूरा भएका शेयर सदस्यहरु मध्येबाट सहभागी हुने गरी सञ्चालन गरिएको तालिममा सहकारी र बचत तथा ऋण सहकारी संस्थाको...