कार्यक्रम
सहकारी दिवसको अवसरमा बागलुङमा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न
बाग्लुङ । बाग्लुङ नगरपालिका र बाग्लुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संयुक्त आयोजनामा लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि गोष्ठी सम्पन्न भएको छ । एक दिवसीय गोष्ठीले ५ बुँदे घोषणापत्र जारी गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर चैत्र १९ गते सञ्चालित गोष्ठी नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । तालिममा जि...