६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्तदान

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि को आयोजना र श्री शिवपुराण धन धान्याञ्चल पितृ उद्धार विराट ज्ञान महायज्ञ एवम् धार्मिक अनुष्ठान कार्यक्रमसँगको समन्वयमा ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा खुला रक्तदान सम्पन्न भएको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखा र च्छोरोल्पा अस्पताल प्रालिको प्राविधिक सहयोगमा खुला रक्तदान सम्पन्न भएको हो । रक्तदानमा २६ महिला सहित ५९ जनाले रक्तदान गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर र महायज्ञ समारोहका आकर्षण जननी शिवशक्ति स्वरुपा माताश्री कल्याणीले रक्तदातालाई ब्लड व्याग दिएर रक्तदानको उद्घाटन गर्नुभएको थियो । रक्तदातालाई हौसला दिंदै भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले गाउँगाउँमा पुगेर सहकारीले वित्तीय पहुँचका लागि मात्र काम गरिरहेका छैनन् सामाजिक कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेको सन्देश दिएको बताउँदै सहकारीका शेयर सदस्यलाई उत्पादन, उद्यमशीलता र बजारीकरणमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठले हरेक वर्ष वार्षिक योजनामा राखेर संस्थाले रक्तदान आयोजना गर्दै आएको बताउँदै सदस्यका हरेक पक्षलाई सम्बोधन गर्ने गरी हाम्रो जनकल्याण साकोसले गतिविधि सञ्चालन गर्न सक्ने बताउँदै त्यसका लागि सबै तहका सरकार र सामाजिक संस्थाहरुलाई समन्वय र सहकार्यका लागि आग्रह गर्नुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप