समाचार
नेफ्स्कून र सगुन साकोस बिच स्क्यान कार्यक्रमको सम्झौता
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा चितवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि. बिच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि दुई पक्षबिच चैत्र १२ गते सम्झौता सम्पन्न भएको छ ।
सगुन साकोसका अध्यक्ष महेश कुमार पौडेले, सचिव रामकृष्...