समाचार
गोल्डेन लाईफ साकोस स्क्यान कार्यक्रममा आबद्धता संगै नियमित स्थलगत सुपरिवेक्षण सम्पन्न
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान)ं कार्यक्रममा काठमाडौं बुढा निलकण्ठ नगरपालिका वडा नं १० कपन मा रहेको गोल्डेन लाईफ वचत तथा ऋण सहकारी संस्था लि स्क्यान कार्यक्रममा आबद्धता संगै स्थलगत सुपरिवेक्षण पौष २० गते सम्पन्न भएको छ ।
नेफ्स्कूनको...